बलियो नेपाल पोषण सर्वेक्षणमा यहाँलाई स्वागत छ !

नेपाल बलियो हुनका लागि भावी पुस्तालाई बलियो बनाउन जरुरी छ र यसका लागि उनीहरूलाई सानैदेखि पोषिलो खानेकुरा खुवाउनुपर्छ | बलियो नेपाल पोषण अभियानले नेपालीहरूमाझ खाने बानीमा सुधार ल्याउन पौष्टिक, स्वच्छ र फोर्टीफाइड खानेकुराहरुको प्रबर्दन र पोषण सम्बन्धी जनचेतनाका कार्यक्रमहरु गर्दै आएको छ |